Section 39A
असल नियतले गरेको कामको बचाउ
प्राधिकरणको महाप्रवन्धक, कार्यकारी निर्देशक वा अन्य कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्य पालन गर्दा असल नियतले गरेको काम कारवाहीको लागि निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।